सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज मुस्लिम समाज बाँकेद्धारा एक सय ३० घर परिवारलाई खाद्यान्न वितरण


नेपालगन्ज , नेपालगन्ज मुस्लिम समाज बाँकेले आज नेपालगन्ज उपमहानगरपालिकाको बिभिन्न टोलहरूको एक सय ३० घर परिवारलाई आज खद्यान सहयोग गरेको छ।

राहत बितरण यस समाजका समाजसेवी नेपालगन्ज मुस्लिम समाज बाँकेका मुस्लिम अगुवा अव्दुल जलील मंंसुरी (मुन्ना) ,नेपालगन्ज मुस्लिम समाज बाँकेका मुस्लिम अगुवा मेराज अहमद हिमालय सारीक अलीको नेतृत्वमा बितरण गरिएको छ ।

नेपालगन्ज मुस्लिम समाज बाँकेका मुस्लिम अगुवा अव्दुल जलील मंंसुरी (मुन्ना )ले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »