सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज ४ मा डेंगु र मलेरिया(औलो)को रगत जाँचसहितको निशुल्क स्वास्थ्य शिविर हुने

नेपालगन्ज, भोलि बिहीबार विहान १० बजेदेखि नेपालगंज उपमहानगरपालिका ४ नं वडा कार्यलयको सहजीकरणमा बिशेषज्ञ डाक्टरसहितको निशुल्क औषधिसहितको डेंगु र मलेरिया९औलो०को रगत जाँचसहितको निशुल्क स्वास्थ्य शिविर उपचार परामर्श निशुल्क रुपमा स्वास्थ्य प्रवर्धन केन्द्रको कार्यलय,गणेशपुरमा सञ्चालन हुने १ दिने शिविरमा उपस्थितका लागि सुचना प्रसारण गरेको छ ।

उता नेपालगंज उपमहानगरपालिका वडा न ४ का वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो । वडामा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा उपस्थिति भई आफ्नो र आफ्नो बालबालिकालाई स्वास्थ्य परिक्षण गर्न अनुरोध गरेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »