सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौँ। पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका आनुसार पर्सा जिल्लाको एक वृद्वको कोरोनाबाट मृत्यु भएको हो

गएको बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी ८५ वर्षीया वृद्धाकाे मृत्यु भएको हो

गएको बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि गण्डक अस्पतालमा बनाइएकाे कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वाससँगै मुटुको समस्या रहेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »