सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु, मृतको संख्या ६३६ पुग्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। यो कूल संक्रमितको ०.५९ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »