सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १३,५६४

काठमाडौँ। नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित ‘कोभिड-१९ प्रेस ब्रिफिङ’मा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १६ नयाँ संक्रमित भेटिएको जानकारी गराएका हुन् ।

उनका अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »