सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली सेनाका पूर्व रथी कुलबहादुर खड्काको मृत्यु

काठमाडौं। नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारद्वारा सेनापतिमा नियुक्त भएका थिए । लेफ्टिनेन्ट जनरल खड्काको प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको थियो ।

प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज मृत्यु भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »