सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य मोहम्मद जुबेर राईले गरे सशस्त्र प्रहरीलाई सहयोग


नेपालगंज,नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य मोहम्मद जुबेर राईद्वारा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेलाई आज पानी, छाता, मास्क, ग्लोब पन्जा उपलब्ध गराईएको छ ।


राई एण्ड कम्पनीका संञ्चालक तथा नेपाल अडिटर्स एशोसियसन (अडान) का केन्द्रिय सदस्य मोहम्मद जुबेर राइले ४० कार्टुन पानी, २० वटा छाता, मास्क ३ सय पीस, ग्लोब पञ्जा ८ सय पीस उपलब्ध गराउनुभएको हो ।


सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँके का सशस्त्र प्रहरी नायब उपरीक्षक पाँचराम चाैधरीले बताउनु भयो । यस्ता सामाजिक कार्यहरुमा मैले गर्नु पर्ने कामका लागी म सदैंव तयार रहेको केन्द्रिय सदस्य राई बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »