सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल अडिटर्स एसोसिएन(अडान) का केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले गरे शाहीको उपचारको लागि ११ हजार सहयोग

नेपालगन्ज, कोहलपुर नेपाल अडिटर्स एसोसिएन (अडान)का केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले मोडल कलेजमा अध्ययनरत विद्यार्थी कमल शाहीको उपचारका लागि रु ११,००० सहयोग गरेका छन । कोहलपुर मोडल कलेजमा अध्ययनरत विद्यार्थी कमल शाहीको उपचारका लागि मोहम्मद जुबेर राईले आर्थिक सहयाेग गरेका हुन ।

 दाया नेपाल अडिटर्स एसोसिएन(अडान) का केन्द्रिय सदस्य मोहम्मद जुबेर राई जसले गरे शाहीको उपचारको लागि ११ हजार सहयोग

कोहलपुर -१२, निबुवा निवासी शाही कोहलपुर मोडल कलेजमा (KMC)BBS 4th year अध्ययनरत छन । पढाइमा अब्बल, मिलनसार शाही सिमलको हाङ्गा खसेर टाउकोमा गम्भीर चोट लागेकाे छ । उनलाइ कोहलपुर मेडिकल कलेजमा ५ दिन भेन्टिलेटरमा राखी उपचार गराउदा समेत होस् नखुलेपछी थप उपचारको लागि काठमाडौमा हेलिकप्टरबाट लगिएको थियोे । हाल उनको ग्राण्डी हस्पिटल काठमाडाैँमा उपचार भईरहेको छ।

उनको जीवन रक्षाका लागि उपचारमा सक्दो सहयोग कार्यमा जुट्न मनकारी मनहरु भएका सबैलाई सहयोग गर्नका लागि अनुरोध गरिएको छ । सहयोगको लागि निम्न खाता नम्बरमा रकम जम्मा गर्न अनुराेध समेत गरिएकाे छ ।

खाता नम्बर :0730050017329
खाता वालाको नाम : पदम बहादुर शाही / संजिब बाबु पंगेनी
मेगा बैंक कोहलपुर शाखा
सम्पर्क नम्बर 9858027692/9848034664

भर्खरै

सम्बन्धित खबर

Language »