सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल अब समृद्धि तर्फ लम्कि सक्यो: वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत

काठमाडौं । समृद्धिका लागि सहकार्य, राष्ट्रका लागि अपहरिहार्य भन्ने मुल नाराका साथमा फ‍ोकस नेपालको अायोजनामा विशेष सम्मान कार्यक्रम संपन्न भएको छ ।

बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले नेपाल विभिन्न समय कालमा द्वन्द्वमा फसेता पनि अब समृद्धि तर्फ लम्केको बताउनु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा वातावरण तथा बन मन्त्री बस्नेतको प्रमुख अातित्थ्यतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेका थिए ।


निरन्तर रुपमा १५ वर्ष देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै अाएका ABC televisionका समचार बाचिका सन्तोषी अधिकारी, युवा व्यवसायी राम कृष्ण बल अादिलाई सम्मान गरिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »