सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल औषधि व्यवसायी संघ बाँकेले गरे ४८ जना रक्तदान

नेपालगन्ज , नेपाल औषधि व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ । उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गरेको नेपाल औषधि व्यवसायी संघ बाँकेका शाखा महासचिव जीवन शर्माले जानकारी दिए ।

No description available.

संघका केन्द्रिय सदस्य कृष्ण रोकायको प्रमुख आतिथ्य तथा प्रदेश वरिष्ठ उपाध्यक्ष अभय बस्नेतको आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा शाखा अध्यक्ष वसन्त शर्माले सम्पुर्ण रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै रक्तदान अभियानमा संलग्न भएको भन्दै धन्यवाद दिएका थिए । यसैबीच संघको स्थापना दिवकास अवसरमा बिहीबार नेपालगन्जमा विचार गोष्ठीको आयोजना गरि स्थापना दिवस मनाइने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »