सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल राष्ट्रीय उद्दोग ब्यबसाय महासंघ मा रसुवाबाट दिपक पौडेल को नेतृत्व

काठमाण्डौ । नेपाल राष्ट्रीय ब्यबसाय महासंघको एक भेलाले बाग्मती प्रदेश अन्तर्गत  रसुवा जिल्लाको  प्रतिनिधित्वमा  सह संयोजक  को भुमिकामा  होटल ब्यबसायमा  सकृय रहेका  रसुवाका  दिपक पौडेललाई मनोनयन  गरेको छ  ।

आज भएको एक  कार्यक्रमबिच ब्यबसायी पौडेल लाई रसुवाजिल्लाको  सह  -संयोजक  पदमा  मनोनयन गरीएको  हो  ।

जिम्बेवार ब्यबसाय  बिकास र  संबृद्धिमा  हाम्रो प्रतिबद्धता , लगानिको सुनिश्चितत्ता र  रोजगारीको शृजना आजको आवस्यकता  भन्ने मुल नाराको  साथ सम्पन्न  भएको  कार्यक्रममा  बिभिन्न क्षेत्रमा  ब्यबसाय गर्ने  ब्यबसायी हरुको  उलेख्य उपस्थिति रहेको थियो  ।

कोभिड -१९ बाट लामो समय देखि  थलिएको बजारलाई कसरी सहज र  पारदर्शि बनाउन  सकिएला  भन्ने बिषयमा  सो कार्यक्रममा घनिभुत छलफल भएको थियो  ।

काठमाण्डौ को नयाँबसपार्क  मा ब्यबसाय गरी  बस्ने  पौडेल होटेल ब्यबसायी संघका पदाधिकारी समेत  रहेका  छन ।

बिभिन्न सामाजिक  काम मा  समेत  अग्रसर भुमिका  निर्वाह गर्ने दिपक पौडेल को नेतृत्वले रसुवा र काठमाण्डौ लाई यो भन्दा  सुदर र  मर्यादीत ढंगले अगाडी बढाउने  बिस्वास लिईएको माथिल्लो समिति बाग्मती प्रदेशले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »