सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेरेसो मकवानपुर शाखाबाट बाँके शाखाको भ्रमण

नेपालगंज , नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरुले बाँके रेडक्रसको भ्रमण गर्नु भएको छ ।

नेरेसो मकवानपुर शाखाका मन्त्री खेमराज सापकोटाको नेतृत्वमा आएको टोलीलाई बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले स्वागत गर्नु भएको थियो ।

२०७७ सालमा मुलुकको सबै जिल्ला भ्रमण गर्ने उद्देश्यका साथ टोली बाँके जिल्ला शाखामा आइ पुगेको कुरा भ्रमण टोलीका प्रतिनिधिहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »