सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेल्सन मण्डेलाका ५९ छोरी जिन्दजीको निधन

नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ वर्षको उमेरमा निधन भएको छ । डेनमार्कमा दक्षिण अफ्रिकी राजदूतको रूपमा सेवा गरिरहेकी उनको आइतवार राति जोहानेसबर्गको अस्पतालमा मृत्यु भएको हो ।

उनले आफ्नो पति चार बच्चाहरु जोलेका, जोन्डवा, बमबाथा र जेव्लाबोलाई छोडेर यो संसारबाट विदा भएकी छन् । जिन्दजी एक रंगभेद विरोधी कार्यकर्ता थिए । उनले २०१५  देखि डेनमार्कका राजदूतको रूपमा सेवा गरिरहेकी थिइन् ।

उनको मृत्युको कारणको विवरण भने हाल अस्पष्ट छ । आफ्ना महान पिता एवं विश्वका चर्चित पात्र नेल्सन मण्डेलको निधन भएको ७ बर्ष पछि जिन्दजीले पनि धर्ती छोडेकी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »