सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८९ पुग्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङ र झापाकी २ महिला, मोरङका, पर्सा, धनुषा, चितवनका एक-एक पुरुष र काठमाडौंका तीन पुरुष गरी ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ८० जना थपिएसगैं कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »