सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाँच दिनपछि बढ्यो सुनको भाउ,तोलाको कति पुग्यो त ?

काठमाडौं । पाँच दिनपछि आज बिहीबार सुन चाँदीको मूल्य बढेको छ ।

साताको सुरुवातदेखि नै घट्दै आएको सुनको भाउ आज बढेको हो ।

बुधबार ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९७ हजार १ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै,चाँदीको मूल्य पनि आज बिहीबार प्रति तोला ३५ रुपैयाँले बढेको छ ।

चाँदी आज प्रति तोला १३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »