सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङद्वारा एक महिनाकाे तलब आस्मिक काेषमा जम्मा

काभ्रे । संघीय सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले आफ्नाे जन्मदिनकाे विशेष अवसरमा नेपाल सरकारले स्थापना गरेकाे काेराेना सुरक्षा आकास्मिक काेषमा एक महिनाकाे तलब जम्मा गरिदिने घाेषणा गरेकाे छ ।

आफ्नाे सामाजिक वालबाट उहाँले सार्वजनिक गरेकाे हाे । संघीय सांसद तामाङले याे विपदकाे समयमा सबै जना एक भएर उभिन पनि अनुराेध गर्नु भएकाे छ । उहाँ लेख्नु हुन्छः

यसै गरी संघीय सांसद तथा पूर्व सूचना तथा संचारमन्त्री गाेकुल बाँस्काेटा र वाग्मती प्रदेशका सांसद बसुन्धारा हुँमागाइले पनि एक महिनाकाे तलब काेराेना सुरक्षा आकास्मिक काेषमा जम्मा गर्ने घाेषणा गरिसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »