सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व समाजवादी पार्टी बाँकेवडा नं २ का वडा अध्यक्ष हल्वाईद्वारा दुई सय ५० घरपारिवारलाई खाद्यान्न सामाग्री सहयोग


नेपालगन्ज,पूर्व समाजवादी पार्टी बाँके वडा नं २ का वडा अध्यक्ष वाहिद हुसेन हल्वाईले दुई सय ५० घरपारिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

नेपालगन्ज उप महानगरपालिका वडा नं २ का मा रहेका दुई सय ५० घर परिवार अत्ति विपन्न तथा गरीबहरुलाई राहत वितरण गर्नु भएको छ ।

राहत सामाग्रीमा १० के जी चावल ,५ के जी पिटाे,१ लिटर तेल,२ किलाे अालु २ के जी दाललगायतका सामानहरु उहाँले वितरण गर्नु भएको छ ।

खाद्यान्न सामाग्री बितरण कार्यक्रममा वडा नं २ का अबिद हुसेन हल्वाई ,शगीर हल्वाई ,अजिब हल्वाई लगायतको सहभागिता रहेको पूर्व समाजवादी पार्टी बाँके वडा नं २ का वडा अध्यक्ष वाहिद हुसेन हल्वाईले बताउनु भएको छ ।

उहाँले भन्नु भयो जुन ठाउँको भएपनि कसैले भोक भोकै नरहून स्थानीय पालिकाले राहत सामाग्री वितरण गर्नमा कही छुटेको छ भने यस्ता सामाजिक कार्यहरुमा मैले गर्नु पर्ने कामका लागी म सदैंव राहत दिन तयार रहेको वडा अध्यक्ष हल्वाईले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »