सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री ओलीद्वारा नरेन्द्र मोदीलाई शुभकामना व्यक्त

काठमाडाैं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।

मोदीको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले बिहीबार विहानै ट्विट गरेर मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

आफ्नो व्यक्तिगत एकाउन्टबाट जन्मदिनको शुभकामना लेख्दै प्रधानमन्त्री ओलीले मोदीको सुस्वास्थ्यको कामना गरेका छन् ।

साथै उनले नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन दुई देशबीच सहकार्य जारी रहने पनि उल्लेख गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »