सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री केपी ओलि नेतृत्वको पार्टी बाहेक अन्य पार्टीहरु पाखण्डी हो: पूर्वमन्त्री गोकुल बास्कोटा

धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिकाको ३५ अौँ स्थापना दिवसको क्रममा पूर्व सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले अन्य राजनीतिक दलहरु पाखण्डी भएको अारोप लगाएको छ ।
उहाँले मनतव्यको क्रममा अब चुनाव अाईसकेको छ । अब कित केपी अोली नेतृत्व पार्टीले चुनाव जितिन्छ कि त नेपाली कांग्रेसले जित्छ अन्य पार्टीहरु भनेको पाखण्डी हो ।
बाँकी सारा खबरको युटुव च्यानल र अपडेट समाचारको प्रतीक्षा गर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »