सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय नरेन्द्र मोदीकाे सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सो शुभकामना दिएका हुन् ।

मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गरेका छन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौलाको शल्यक्रिया गर्नका लागि आज अस्पताल भर्ना हुँदैछन् । उनको बुधबार मिर्गौलाको प्रत्यारोपण गरिदैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »