सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट निकालियो स्टेन्ट

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ ।

गते बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअप लागि आज बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए । अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्रध्यापक डा. उत्तरकुमार शर्माले ओलीको पेटमा राखेको स्टेन्ट निकालिएको दिएका हुन् ।

बिहान १०:३० मा अस्पताल पुगेका ओली फलोअप सकेर दिउँस ३ बबाल तिर मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा फर्केका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »