सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी अस्पतालका डीआईजीसहित ३७ मा कोरोना पुष्टि

काठमाडौं। महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार दुई डीआईजीसहित ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालमा कार्यरत सबैको बिहिबार स्वाब संकलन गरी परीक्षण गरिएका थियो ।

सो रीक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »