सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी प्रधान कार्यालयका २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालमा २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो (सोमबार) ४ जना ड्राइभर र मेकानीक्समा कोरोना पुष्टि भएपछि आज फेरी २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रहरी प्रवक्ता निरज बहादुर शाहीले जानकारी दिए ।

आज कोरोना संक्रमणको पुष्टि भएका२७ जना नै मेकानीक्स र ड्राइभरहरु रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »