सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रेसकार्ड प्रयाेग गरी चाेरी गर्ने दुई जना पक्राउ

काठमाडौँ । प्रेसकार्ड बोकी चोरी गर्ने दुई जनालाई महानगरीय प्रहरी वृत्त गौशालाले समातेको छ ।
काठमाडौँको सिनामंगलको बोइस होस्टलबाट चोरी गरेको ल्यापटप, चावहिल वडा नं. ७ भत्केको पुलबाट स्थित सुवनि मानन्धरको घरबाट Apple MAC book pro laptop र Apple I pad चोरी गरेको सामान सहित ति चोरहरुलाई पक्राउ गरेको महानगरी प्रहरीले सार्वजनिक गरेको छ ।

ति चोरहरुले एपी वानको प्रेसकार्ड प्रयोग गरेको देखिन्छ । महानगरी प्रहरीले प्रेसकार्ड पनि बरामद गरेका छन् ।


पक्राउ पर्नेमा आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली अलि आलम मिया रहेका छन् ।

चाेरबाट बरामद गरिएका सामानहरू
चाेरी गर्न प्रयाेग गरेकाे प्रेसकार्ड

भर्खरै

सम्बन्धित खबर

Language »