सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं । इन्धनको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले पुनः डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले वृद्धि गरेको छ ।

मूल्यवृद्धिसँगै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

२ जेठमा इन्धनको मूल्य वृद्धि गरेको निगमले पुनः इन्धनको मूल्य बृद्धि गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »