सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेरी थपियो लकडाउन, वैशाख ३ सम्म लम्बियो

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरी थप गरेको छ । कोरोनाको संक्रमित थप व्यक्तिहरू फेला परे सँगै सरकारले लकडाउनको अवधि बैशाख ३ सम्म थपेको हो ।

सरकारले लकडाउनको बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सबैलाई आह्वान गरेको छ । तर खाद्यान्न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सन्चालन गर्न भने दिने निर्णय गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »