सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फोनपेको क्युआर स्क्यानमा उपहार

काठमाडौँ — फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एक लाख’ उपहार योजना सार्वजनिक गरेको छ ।
फोन पेले आफ्ना मर्चेन्टहरूलाई लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ ।
यो योजना साउन १३ देखि तीन महिनासम्म सञ्चालन हुनेछ ।
योजनामा हरेक दिन क्यूआरआर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट) ले हरेक दिन एक लाख रुपैयाँ जित्न सक्छन् ।
यो योजनामा फोन पेमार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरू सहभागी हुन सक्छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »