सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा शुभकामना अदान प्रदान


नेपालगन्ज, नेकपा एमाले बाँके पार्टी कार्यालयमा नेपाल उद्योग तथा व्यसायी महांसघ बाँकेले चाड पर्व लक्षित शुभकामना अदान प्रदान र चियापान तथा आसन्न निर्वाचन सन्दर्भमा बृहत उद्योग व्यसायी भेलामा राप्रपाका महा मन्त्रि तथा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.धवल सम्शेर राणाले यस पर्वको अवसरमा शुभकामना दिंदै भने नेपालगञ्जका व्यापारीहरुलाई यो एउटा शहरको अंक हो व्यापारीहरु संग म पनि काम गरेकै हो ।

उहाँले भन्नु भयो कि मा २ पटक मेयर हुँदा व्यापारीहरुको हरेक समस्या पर्दा समस्यालाई समाधान गरेको छु र म पनि एउटा व्यापरि पनि हो जनताले म लाई सम्झेको पनि छ र आउने चुनावमा म लाई जनताले आफनो भोट दिएर जिताउने छ ।

र व्यापारिहरु संग अनुरोध छ । व्यापारीहरुको सधैं संगै रहे छु रहने छु र व्यापारीहरुको समस्याको समाधान गर्ने छु, त्यस्तै नेकपा एमालेका नेता प्रदेश नम्बर २ का क प्रदेश सदस्य पदको उम्मेदवार निरक गुंरुगले शुभकामना दिनुभएको थियो त्यसतै बााँके क्षेत्र नम्बर २ का प्रदेस सभा सदस्य समानुपातिकका उम्मेदवार दिपा शर्माले शुभकामना दिनु भएको थियो ।

नेकपा एमालेका केन्द्रिय सदस्य प्रदेश सह इन्चार्ज मोहम्मद हारुनले भन्नु भयो डा. धवल सम्शेर राणा नेपालगञ्जको मेयर हुँदा वहाँले आफनो तलब समेत लिइएनन र जनताको बीचमा काम गरेका छन् २०५४ सालमा नेकपा एमालेबाट मेयर हुँदा हरको प्रगती भएको थियो र त्यस पछि २०७४ मा स्थानिय निर्वाचनमा दोस्रो पटक मेयर भए पछि यो नेपालगञ्ज सहरलाई व्यवस्थीत गर्नु भयो हामी जुन उम्मेदवार उठाएका छौ निस् कलंक रहेको छ त्यसतै नेकपा एमालेले जुन कार्यकर्ता उठाएका छा त्यो आफना जीवनलाई ४० वर्ष सम्म जनताको सेवककोरुपमा काम गर्नु भएको छ र आउने निर्वाचनमा राप्रपाबाट डा. धवल सम्शेर राणा र एमालेबाट प्रतिनिधि सभा सदस्य निरक गुरुङ्गलाई उम्मेदार बनाएका छौ नि कलंक रहेका छन् र अब यीइमानदार उम्मेदारलाई जनताले आफनो अमुल्य भो दिएर जिताउने । र यस कार्यक्रमका अध्यक्ष कृष्णा प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।नेपाल उद्योग तथा व्यवसायी महासंघ चाडपर्व लक्षित शुभकामना आदानप्रदान
पवित्रा सुब्बा राप्रपाबाट समानुपातिक उम्मेदवार नन्दलाल वैश्य निरक गुरुङ मिलन बिजय र खुशीयालीका सत्यको बिजयको रूपमा मनाइने चाडले तालमेल दीपा शर्मा व्यवसायिक अप्ठ्यारा समाधान गर्न पहल कदमी गर्ने ।

भर्खरै

सम्बन्धित खबर

Language »