सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

आजको बैठकमा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको टुंगो लगाउने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

यसअघि साउन ५ गते बैठक बसेको थियो । उक्त बैठकले लकडाउन खुला गर्नेदेखि लिएर विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »