सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिश्व संगीतको इतिहासमा रिलिज अगावै फिलिम को ट्रेलर मा आएको भरमा हिट हुने पहिलो गीत “सिरुपाते जुँगामा दाहिने हाताको ताउ” : शंकर अधिकारी घायल

दिपक÷ दिपाको निर्माण रहेको छक्का पन्जा ४ मा समावेश रहेको शंकर अधिकारी घायलको रचना र बाबुल गिरीको स्वर संगीत रहेको “सिरुपाते जुँगा मा दाहिने हातको ताउ” बोल रहेको गीत रिलिज गित रिलिज हुनु पुर्व नै हिट भएको छ ।
गीतको रचनाकार शंकर अधिकारी घायलभन्नु हुन्छ “बिश्व संगीतको इतिहासमा नै आज सम्म रिलिअज पुर्ब नै कुनै गीत हिट भएको थिएन,यो गीत चलचित्रको प्रदर्शनमा आउनु अगाडीनै दर्शकहरुबाट सर्बाधिक रुचाईएको गीत हो । ”
डिजिटल ओएस आर डिजिटल पार्टनर रहेको छक्का पन्जा ४ ले शिथिलता छाएको चलचित्र छेत्र लाई चलायामान बनाएकोछ ।

भर्खरै

सम्बन्धित खबर

Language »