सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतको मुम्बईमा पहिरोमा परी २० को मृत्यु

लगातारको वर्षाका कारण पहिरोमा परेर भारतमा २० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण भारतको मुम्बइ शहरमा पहिरोले घर भत्किँदा २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घना बस्ती रहेको मुम्बई र आसपासका शहरमा लगातारको वर्षाका कारण कम्तिमा ११ वटा घर र पर्खालहरु क्षतिग्रस्त हुँदा कयौं घाइते भएका छन् ।

करिब २० करोड जनसंख्या रहेको सो क्षेत्रमा बाढीका कारण कयौं प्रभावित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »