सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो, ५३ हजारको मृत्यु

काठमाडौं । काेरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ ।

बिहीबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ ।

भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

ययोसँगै भारतमा संक्रमितको भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ९८० जनाको मृत्यु भएको छ ।

९८० जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ५३ हजार ९९४ पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये २० लाख ९६ हजार ६८ जना निको भएर फर्किएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »