सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भिषण पानीले गोठ भत्कीयो

नेपालगञ्ज, नेपालगञ्ज–१९ सुर्जी गाउँमा भिषण वर्षाको पानीले एउटा गोठ भत्कीएको छ । बुधबार राती परको पानीले माटोको देवाल भएको खपडाको गोठ पूर्ण रुपमा भत्कीएको हो ।


इस्लाम बेहना र जमिल वेहना दाजुभाईको संयक्त गोठमा गाई वस्तु नराखीएका कारण जोगीएपनि अरु क्षती भने भएको छ ।

भुस, डनलप राखीएको अवस्थामा पानीले भीत्ता पग्लेर गोठ पुरा ढलेको छ । बेहना द्धयले पानीले गोठ भत्काई दिएपछि स्थानीय सरकारबाट सहयोगको अपेक्षा पनि गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »