सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भुमी फिर्ता गर्नका लागि नै नक्शा सार्वजनिक गरेकाे हाेः प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई सम्बोधनको क्रममा लिम्पियादुरा, कालापानी र लिपुलेक कुनै पनि हालतमा फिर्ता गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको बताए । उहाँले फिर्ता गर्नकालागि नै नयाँ नक्शा सार्वजनिक गरेको बताउनु भयो ।

प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नु पनि अनौठाने होइन’ उनले भने ।

संबाेदनकाे क्रम जारी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »