सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भुम्लाे गापाकाे करारमा रहेकाे कर्मचारीले सरकारी स्राेत साधनकाे दुरूपयाेगः उपप्रमुख कल्पना श्रेष्ठ

काठमाडौँ । काभ्रेको कोशीपारीको क्षेत्रलाई कुनै समय दुर्गम गाउँको रुपमा चिन्ने गरिन्थ्यो तर अहिले सुगम क्षेत्रको रुपमा परिचय फेरिएको छ ।


सारा खबरको स्थानीय विशेष संवादमा भुम्लो गाउँपालिकाको उपप्रमुख कल्पना श्रेष्ठसँग भुम्लो गाउँपालिकाको विकासको बारेमा प्रश्न गरिएको थियो । उहाँले प्रत्यक्ष रुपमा व्यक्ति विशेष भन्दा समुदाय मुखि विकासमा गाउँपालिकाले राम्रै कार्य गरेको बताउनु भयो ।


उहाँ भन्नु हुन्छ, “नीतिगतरुपमा व्यवस्थापन पक्षमा भने गाउँपालिकाको अध्यक्ष चुकेको हो कि भन्ने मेरो बुझाई छ । यस मामिलामा उहाँलाई सल्लाह दिने व्यक्ति राम्रो भएन भन्ने मेरो दृष्टिकोण हो ।”
यसैगरी उपप्रमुख श्रेष्ठले कारारमा रहेका कर्मचारीले सवारी साधनको चरम दुरुपयोग गरेको खुलासा गर्नु भयो ।


तपाईहरुले किन रोक्नु भएन ? भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृतको आँडमा नटेरेको बताएका छन् ।


उहाँको भनाई अनुसार स्थानीय तहमा सोचे जस्तो विकास हुन नसक्नु एक कारण कर्मचारीको दोष रहेको बताउनु भएको छ ।


अन्य जानकारीका लागि भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »