सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई कोरोना

नेपालगन्ज, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई कोरोना पोजिटिभ देखिएको छ ।

डाक्टर थापा बाँकेमा कोरोना रोकथाम र नियन्त्रणमा अग्रभागमा रहेर जिम्मेवारी निभाउदै आउनुभएको छ ।

बाँकेमा यसअघि पनि धेरै चिकित्सक र स्वास्थ्यकर्मिमा कोरोना देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »