सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालको अध्यक्षमा सकिल अहमद जसगढ मनोनीत

नेपालगन्ज , नेपाल सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगढलाई मनोनित गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसगढलाई आज अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो ।

मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि जसगढलाई अध्यक्षमा मनोनित गरेको जनाएको छ ।उनी नेपालगन्जका सुनचाँदी व्यवसायी तथा युवा लोकप्रिय नेता नेकपा एकीकृत समाजवादी पार्टी बाँके जिल्ला कमिटी सदस्य हुन् । उनी नेपालगन्ज ३ का बासिन्दा हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »