सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मंगलवार बढ्यो सुनकाे मूल्य, प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौं। नेपाली बजारमा मंगलवार सुनको मूल्यमा वृद्धि भएको छ ।

आज सुन प्रतितोला ६ सयले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको थियो ।

आज भने छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »