सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्रिपरिषदक बैठक आज बस्दै

काठमाडौं / २९ असार।
मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कोरोनाको कारण विदेशमा अलपत्र परेका नागरिकहरु नेपाल ल्याउनको लागि सर्वोच्च अदालतले दिएको आदेश अनुसार निर्देशिका पारित हुनसक्ने बुझिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्ने सम्भावना रहेको छ ।

नेपालमा धेरै संवैधानिक निकायहरुमा पद रिक्त रहेका छन् । छलफलका क्रममा रिक्त रहेका पदपुर्तिका बारेमा समेत छलफल हुने स्रोतले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »