सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माधव नेपालसहित एमाले नेताहरुको कारबाही फूकुवा

काठमाडौं।  नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गरेको छ । स्थायी कमिटीको बिहीबार बिहान बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको हो ।

गठबन्धन सरकार गठनको समय सकिदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा समसामियक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ ।

स्थायी कमिटीले गरेका निर्णयहरू –

भर्खरै

सम्बन्धित खबर

Language »