सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“मायाला घ्रान” को फस्ट लुक पोष्टर सार्वजानिक


काठमाडौं । तामाङ भाषाको चलचित्र “ मायाला घ्रान ” को फस्ट लुक पोष्टर सार्वजानिक भएको छ ।


यो चलचित्रमा निमा लामाको निर्देशन रहेको छ भने कृष्ण लामा ,आशिष रुम्बा , टि छिरिङ मोक्तान र मिलन थिङको अभिनय लाई हेर्न पाईने छ ।


कुमार मोक्तानको लगानि र पेमा लामा योञ्जनको सह लगानिमा जिम्बा फिल्मस् पोडक्सनको तेह्रौं प्रस्तुतिको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।


प्राप्त जानकारी अनुसार यो चलचित्रमा आधुनिक प्रेम प्रसंगको कथालाई पर्दामा उतार्न खोजिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »