सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुस्लिम आयोगको अनूगमन समितिलाई मुस्लिम अगुवा तथा समाजसेवी (मुन्ना)को सहयोग


नेपालगञ्ज, नेपालगञ्जका मुस्लिम अगुवा तथा समाजसेवी मोहम्मद जलिल मंसुरी (मुन्ना)ले मुस्लिम आयोग बाँकेको अनुगमन समितिलाई १२ थान पिपिइ सहयोग गर्नुभएको छ ।

बाँके अनुगमन समितिका संयोजक अब्दुल हमीद सिद्दीकी तथा सदस्य मेराज अहमद हिमालयलाई सामान हस्तान्तरण गर्नुभएको हो ।


अनूगमन प्रभावकारी बनाउन मुन्नाले गरेको सहयोग सह्रानीय भएको आयोगले जनाएको छ । मुन्नाले यसअघि मुस्लिम समाज र ब्यक्तिगत तर्फबाट विपन्न समुदायका लागि पनि राहत वितरण गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »