सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेराे भनाइलाई गलत ढंगले व्याख्य गरियाेः नविना लामा

काठमाडाैँ । संघीय सांसद नविना लामाले सामाजिक संजालमा उठेका विवादित कुराहरूकाेबारेमा आफ्नाे धारणा सार्वजनिक गरेका छन् ।

केहि दिन अगाडी सांसद नविना लामाले प्राइम टेलिभिजनमा दिएकाे अन्तरवार्तामा उठाएकाे ”हैसियत” काे विषयलाई लिएर नेकपाकै कार्यकर्ता तथा नेताहरू बीच सामाजिक संजालमा विवाद शुरू भएकाे थियाे ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काे नामसँग जाेडेर उहाँ विवादित हुनुभएकाे थियाे । सारा खबरकाे विशेष संवादमा उहाँले भन्नु भयाे ।

”मेराे भनाइलाई गलत ढंगले व्याख्या गरियाे । मैले प्रचण्ड कमरेडकाे नाम जाेडेर हैसियतकाे कुरा उठाएकाे नै छैन । केवल मैले प्रधानमन्त्री केपी ओलीकाे राजीनामा माग्ने हैसियत कस्काे छ ? पाे भनेकाे हाे । किन भने जनताकाे दुई तिहाई बहुमतले बनेकाे सरकारलाई कसैले हल्लाउन सक्दैन पो भनेकाे हाे ।”

बाँकी ”video” हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »