सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्चीका बाढी पीडितलाई नमोबुद्ध नगरपालिकाले राहत स्वरूप रु. ३ लाख ३ हजार ३ सय ३३ सहयोग गर्ने निर्णय

अविरल वर्षाका कारण हिजो आएको बाढीले मेलम्ची बजार डुबानमा परेको छ । बाढीले ५०० घर डुबानमा पर्नुका साथै थुप्रै धनजनको क्षति भएको छ । बाढीका कारण सो क्षेत्रमा अहिले विद्युत र टेलिफोन नेटवर्क अवरुद्ध छन् । यस्तो विपत्तिको समयमा मेलम्चीका बाडी पीडितलाई नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलव तथा विपद् कोषबाट थप गरी ३ लाख तीन हजार ३ सय ३३ रुपैयाँ मेलम्ची नगरपालिकालाई सहयोग गर्ने निर्णय गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »