सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मैथली भाषमा रहेको अहाँ जान छि हमरको म्युजिक भिडियो आउँदै

नेपालगन्ज , मैथली भाषाको अहाँ जान छि हमर बोलको म्युजिक भिडियो शुक्रवार सार्वजनिक हुने भएको छ । राजु राज देव चौधरीको निर्देशनमा अहाँ जान छि हमर बोलको म्युजिक भिडियो शुक्रवार सार्वजनिक हुने भएको हो ।

चर्चित गायक सन्जु कुमार र चर्चित गायीका अन्नु चौधरीको स्वरमा रहेको अहाँ जान छि हमार बोलको गितमा कोरियोग्राफर विपिन चौधरी, क्यामरामा अनिल शाह, इडिटिङगमा निरज ठोरले साथ दिनुभएको छ ।

No description available.

चर्चित मोडल निरज चौधरी र दिया चौधरीको मुख्य अभिनय रहेको मैथली भाषाको अहाँ जान छि हमर बोलको म्युजिक भिडियोको पोष्ट प्रोडक्सन छिन्नमस्त फिल्मस्ले गरेको छ ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »