सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”म्हारमेन” चलचित्रले तामाङ समुदायकाे इतिहास बाेकेकाे छ ?

काठमाडाैँ । तामाङ चलचित्रका नायिका रन्जिता तामाङ ब्लाेन करिब ५ पछि तामाङ चलचित्र ”म्हारमेन”बाट कमब्याक गर्दैछन् ।

काेराेना संक्रमितकाे कारणले केहि ढिला हुने जानकारी नायिका रन्जिता तामाङ ब्लाेनले संवादकाे क्रममा जानकारी दिनुभएकाे छ । तामाङ समुदायमा म्हारमेन शब्दले ठुलाे अर्थ राखेकाे हुन्छ । अाफु जलेर उज्यालाे छर्नु म्हारमेनकाे छाेटाे अर्थ हाे । तामाङ समुदायकाे याे महत्वपुर्ण नाममा तामाङ चलचित्र निर्माण भएकाे छ । नायिका रन्जिता तामाङकाे तामाङ समुदायमा पुनः नयाँ अायाम थप्ने माैका हाे ।

लकडाउनकाे समयमा कलाकारहरू कसरी दिन विताइरहेका छन् भन्ने जानकारी दिनु पनि सारा खबरकाे मुख्य उदेश्य हाे।

बाँकी भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »