सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला

काठमाडौँ । सेती नदीको खोंचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शव खोजी जारी छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको बताए ।

समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१(४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको ल्त्थ् टढज्ञ, ढल्(ब्ल्ऋ विमान १०स्५० दुर्घटना भएको थियो ।

जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।

विमान दुर्घटनामा परेका नेपाली यात्रुहरु

किसान आचार्य

निशान्त आचार्य

शालिगराम आचार्य

सडकात अलिमिया

पूर्ण बहादुर गुरुङ

जितेन्द्र बहादुर कुँवर

एलिना बन्ड्रो

अनिशा बानियाँ

स्लक भट्ट

निरा छन्त्याल

आशिमा गुरुङ

अनुशा गुरुङ

बेलमान गुरुङ

विजयकुमार गुरुङ

जीवनकला गुरुङ

माया गुरुङ

लक्कि गुरुङ

शिवकुमार गुरुङ

सिता गुरुङ

यमुना गुरुङ

यास्मिन गुरुङ

रविन हमाल

सन्जय जैसवाल

सोनु जैसवाल

रचना काफ्ले

सीता कुमारी खड्का

अनिल कुमार राजभार

भगवती कुँवर

अविशेक कुश्वाह

ओम माया गुरुङ

सुस्मा पाण्डे

हरि परियार

कृष परियार

लक्ष्मी परियार

रिता परियार

अरुण पौडेल

लक्ष्मी पौडेल

प्रसिद्धि पौडेल

त्रिभुवन पौडेल

पोजन राना

सविना रायमाझी

राजन सापकोटा

अनिल शाही

संगिता शाही

आयुर्दि शर्मा

बेबि शर्मा

जमुना शर्मा

विशाल शर्मा

युवराज शर्मा

मोहन श्रेष्ठ

डा। शोना दिवाकर

बन्दना सुनार

राजुसिंह ठकुरी

चुर्ण थापा

गणेश थापा

लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रुरु विदेशी नागरिक

मेरोल लभ

आयूरी ल्यागीन

भिक्टर ल्यागीन

जेनितसन्डरा पालाभेकिनो

भिक्टोरिया अतुनिना

इलिना बण्डुरो

रुअनकालुम क्रिघ्टोन

एलेक्जेण्डर आइरिडोरे

भर्खरै

सम्बन्धित खबर

Language »