सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा संघ काभ्रेमा भाँडभैलो: निर्वाचनमा धोका दिने अशोकलाई उपाहार

नेकपा (एमाले) निकट यूवा संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेमा भाँडभैलो भएको छ ।


प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभाका उमेरदवार कुमार खकुरेललाई गम्भीर धोका दिने एमाले जिल्ला अध्यक्ष अशोक ब्यञ्जुले आफु अनुकुलको आफ्नै नगरका जिल्ला अध्यक्ष र सचिव बनाएपछि भाँडभैलो भएको हो ।

अध्यक्ष व्यञ्जुको निर्देशनमा राष्ट्रिय युवा संघ नेपाल काभ्रेको दशौ अधिवेशनको बन्दशत्रबाट धुलिखेल नगरपालिकाका ईश्वर वल्लव सापकोटा सिवी लामालाई सचिव बनाएको छ ।
अध्यक्षमा रोशी गाउँपालिका मिलनसागर लामाले उम्मेदवारी दर्ता गरेपनि लामा रोशी गापाका भएकाले अध्यक्ष नबनाएको बन्दशत्रका एक प्रतिनिधिले बताए । ती प्रतिनिधिका अनुसार उपाध्यक्षमा गणेश गुरुङ बनेपा, झलक सिङ तामाङ तेमाल, रुपक रायमाझी तेमाल, प्रताप लामा पाँचखाल, सचिवको लागी छेडुप तामाङ नमोबुद्ध, सि वि तामाङ धुलिखेल, कोषाध्यक्षका लागी रमेश बुढाथोकी बनेपा र दिनेश लामा पाँचखाल बाट मनोनयन दर्ता गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »