सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रंगिन होली अफर अन्तरगत ४० प्रतिशतसम्म छुट गर्दै चन्द्रागिरि डिजिटल प्रिन्ट

काठमाडौं । चन्द्रागिरि डिजिटल प्रिन्टले होलीको अवसरमा आफ्ना ग्राहकहरुलाई ४० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।
नेपालीहरुको उत्साहमयपर्व होलीलाई मध्यनजर गर्दै फागुन २० गते र २१ गते होलीउत्सवमा सहभागीग्राहककोलागि विशेष छुटको व्यवस्था रहेको प्रिन्टकी संचालक सविना खड्गीले जानकारी दिईन् ।

फ्लेक्स प्रिन्ट, कप प्रिन्ट, कुशन प्रिन्ट, टिशर्ट प्रिन्ट, फोटो फ्रेम, फोटो प्रिन्ट,क्यानभास प्रिन्ट लगायतअन्य सेवाहरुमा छुटको सुविधा रहेको छ ।
छपाई, फोटो स्टुडियो तथाफ्रेमिङ क्षेत्रमा स्तरीय सेवा पु¥याउँदै आएको यस कम्पनीले संस्कृतिको सम्मानसंगै आफ्ना ग्राहकतथा सुभेच्छुकको लागि२ दिनेहोलीउत्सवल्याएको हो ।
चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलचोकमै रहेको चन्द्रागिरि डिजिटल प्रिन्ट ८ बर्षदेखि डिजिटल प्रिन्टका साथैआधुनिक छपाई सम्बन्धिकार्यमा संलग्न रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »