सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले नगर अध्यक्षमा मनोज श्रेष्ठ चयन

मंसूर अली इद्रिशी

नेपालगञ्ज, राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकेमा स्थानीयस्तरमा जिल्ला अधिवेशनहरु जारी राखेको छ । नेपालगञ्ज उप-महानगरपालिकामा आईतबार भएको नगर अधिवेशनले मनोज श्रेष्ठको अध्यक्षतामा ४० सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

कार्य समितिको सचिवमा रवि वर्मा र दिपेन्द्र श्रेष्ठ कोषाध्यक्षसहित ४० सदस्यमा सर्वसम्मत किार्यसमिति चयन गरिएको सो पार्टीले जनाएको छ ।

May be an image of 5 people, people sitting, people standing and text that says 'D REDMI NOTE 9 PRO AI QUAD CAMERA'
May be an image of 2 people and people standing


कार्यक्रममा राप्रपाका नेता तथा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, पुर्व मन्त्रीहरु फत्तेसिंह थारु र प्रेम वहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, युवा नेता ऋषिराज देवकोटा, सलाउद्धिन जसगढ लगायतले सम्बोधन गर्नुभएको थियो ।

May be an image of 13 people, including Keshu Pokhrel Oli and Indira Shahi and people standing

भर्खरै

सम्बन्धित खबर

Language »